HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनिका उपाध्यक्ष चौरसियाले मागिन गाउँबासीसंग राय, सुझाव

वीरगंज ।

पर्साकाे बिन्दवासिनी गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाले गाउँबासीसंग राय सुझाव मागेका छिन ।

उपाध्यक्ष चौरसियाले बिन्दवासिनी -५ बाटसावरा तथा भेलाहामा गई जनता संग भेटघाट गरि आर्थिक बर्ष २०७९/०८० काे निति, कार्यक्रम तथा बजेट तजुर्माकाे लागि राय सुझाव मागेका थिए।

उपाध्यक्ष ज्योति चौरसिया द्वारा राय सुझावमा शिक्षाप्रेमी, बुद्धीजिवी, समाजसेवी, विकासप्रेमी, युवा, किसान लगायतको उपस्तिथी रहेको थियो ।

गाउँ सभा अगावै गाउँबासीसंग गाउँपालिका उपाध्यक्ष चौरसियाले राय, सुझाव माग्नु राम्रो कार्य भएको भन्दै स्थानियहरुले प्रशंसा समेत गरेका छन् ।

Related posts

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता, राजेशमान प्रतिको आकर्षण बढ्दै

hamronepaldainik

एन एम बि बैंक द्वारा महानगरलाई डस्टविन सहयोग

hamronepaldainik

तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु २० जना घाईते

hamronepaldainik
HamroNepalDainik