HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनी गा.पा.–४ द्धारा १२० घरपरिवारलाई ग्यास चुल्हो सेट वितरण

वीरगंज २ चैत ।

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाले वडा स्तरीय योजना अन्तर्गत बुधवार ग्यास चुल्हो सेट वितरण गर्नु भएको छ ।

गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमका बीच वडा अध्यक्ष चौरसियाले वडाका झौवा,मधवल, अमरपटि टोलका १२० घरपरिवारलाई ग्यास चुल्हो सेट वितरण गर्नु भएको छ । सो अवसरमा वडाका सदस्यहरु, कर्मचारी, बुद्धिजिवी, समाजसेवी, स्थानियवासी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

Related posts

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

hamronepaldainik

१७ लाख ठगि गर्ने कलैयाका एक जना पक्राउ

hamronepaldainik

एमालेले बोलायो सचिवालय बैठक

hamronepaldainik
HamroNepalDainik