HamroNepalDainik.com
समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह-सचिव पवन प्रसाद साह

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह- सचिव मा पवन प्रसाद साहलाइ नियुक्त गरिएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला कार्यसमितिको सम्झना होटलमा बसेको बैठकबाट पवन प्रसाद साह लाइ जिल्ला सह- सचिव को जिम्मेवारी दिइएको छ। सह- सचिवका जिम्मेवारी पाइएका पवन प्रसाद साहले ५ बर्ष देखि वीरगंज महानगरपालिका वडा नं १७ अलौगका वडा इकाई सचिव पदमा बसि आफनो पार्टी प्रती इमान्दारी पूर्वक कार्यकाल सफलता गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को वीरगंज महानगरपालिका को नगरकार्य समितिको सचिव पदमा बसी कामकाज गर्दै आएको मुल्यांकन को आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला सह -सचिव साह लाइ जिम्मेवारी दिइएको छ।

Related posts

जनमत : बिरगंज महानगरपालिकाको नगर अधिवेशन सम्पन्न

hamronepaldainik

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेड

hamronepaldainik

सखुवा प्रसौनीका फरार अभियुक्त गिरी पक्राउ

hamronepaldainik
HamroNepalDainik