HamroNepalDainik.com
शिक्षासमाचार

तराईमा चिसो बढेको कारणले छिपहरमाई गाउँपालिका क्षेत्रका बिधालय बन्द

बिरगंज पर्सा, पुष १९

तराईमा चिसो तथा शितलहरका कारण पर्साको छिपहरमाई गाउपालिका अन्तर्गतका विधालय बन्द गर्न निर्देशन दिएको छ ।

बिहिबार परेको वर्षाको कारण चिसो बढ्दै गएपछि पर्साको छिपहरमाई गाउँपालिकाले विधालय बन्द गर्न निर्देशन दिएका छन।
छिपहरमाई गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको बताउदै मंगलबार र बुधबार गारी दुई दिन विधालयमा पठनपाठन बन्द गरेको शिक्षा अधिकृत सृजना बुढाथोकीले बताए।
बिद्यार्थीहरुलाई विधालय आउन कस्टकर हुदैगएकोले बुधबार सम्मका लागी विधालय बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत सृजना बुढाथोकीले बताएका छन ।

 

Related posts

‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयमा बारामा बृहत अन्तरक्रिया

hamronepaldainik

पर्सा प्रहरी द्वारा एक फरार प्रतिवादीलाई गरे पक्राउ

hamronepaldainik

विद्यार्थी सँगै अभिभावकसँग भेट्दै मेयर : सिंह

hamronepaldainik
HamroNepalDainik