HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

विरगञ्ज रक्सौल नाका केहि घण्टा बन्द

बिरगंज पर्सा ,

छिमेकी राष्ट्र भारतको मोतिहारीमा भारतीय उपराष्ट्रपति आउने भएपछि विरगञ्ज रक्सौल नाका केहि घण्टा बन्द गरीएको छ । डा. राजेंद्र प्रसाद केंद्रीय कृषि विश्वविद्यालय पूसा (समस्तीपुर) मा दीक्षा समारोहको आयोजनामा उपराष्ट्रपतिबाट सयौं छात्र–छात्रालाई सम्मानित कार्यक्रमको रहेको छ । साथै पं. दीनदयाल उपाध्याय उद्यानिकी व वानिकी महाविद्यालय गंडकी महिला छात्रावास, पं. राजकुमार शुक्ल छात्रावास, प्रशासनिक भवन, स्वदेशी गौ नस्ल को क्षेत्रीय उत्कृष्टता केंद्र, देसी गौवंश संरक्षण र संवद्र्धन केंद्र माधोपुर समेत करीब सय करोड़ को योजना उद्घाटन हुने छ ।

कायृक्रमा मुख्यमंत्री नीतीश कुमार, केंद्रीय कृषि मंत्री नरेंद्र सिंह तोमर, केंद्रीय कृषि राज्यमंत्री कैलाश चौधरी, डा. राजेंद्र प्रसाद केंद्रीय कृषि विवि के कुलाधिपति प्रफुल्ल कुमार मिश्रा, कुलपति डा. रमेश चंद्र श्रीवास्तव उपस्तिथि रहेको छ । उपराष्ट्रपति कार्यक्रममा करीब सवा घंटे रहने भउको कारण मोतिहार िनजिक रहेको सिमा क्षेत्र सुरक्ष कडा पारिएको छ ।

Related posts

अन्तःशुल्क बढाएपछि डन्डी उद्योगीहरु विरोधमा उत्रिए

hamronepaldainik

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं को टोल कमिटी गठन

hamronepaldainik

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

hamronepaldainik
HamroNepalDainik