HamroNepalDainik.com
राजनीति

नेपाली कांग्रेसको महाधिवेशन : पर्सामा उम्मेदवारी घोषणाको तयारी, कसले मार्ला बाजी ?

वीरगञ्ज, ७ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले अहिले चर्चा बटुलीरहेको छ । महाधिवेशनअन्र्तगत यतिबेला वडादेखि जिल्लाहरुको अधिवेशनले मुलुक गर्माएको छ ।

युवाहरुलाई अवसर नदिने पार्टीको रुपमा परिचीत नेपाली कांग्रेसको परिचय दैलेख जिल्लामा १९ वर्षीय किशोरी वडा सभापति बनेपछि फेरिएको छ ।  दैलेखकै अनुकरण गरेर अहिले अन्य स्थानमा पनि युवाहरुलाई उम्मेदवारीको रुपमा घोषणा गरिएको छ ।

नेपाली कांग्रेस पर्साको वीरगञ्ज महानगरपालिका सभापतिमा ७ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।  महानगर सभापतिमा ७ जनाको उम्मेदवारी पर्नुले सबैको ध्यान केन्द्रित भएको छ ।

Related posts

ने.क.पा एमाले पर्सा जिल्लाको अधिबेशनमा अध्यक्ष पद काे लागि क. मनाेज गुप्ताले गरे उम्मेदवारीको घाेषणा

hamronepaldainik

कांग्रेसबाट कालिकामाईकाे अध्यक्षमा पटेल र उपाध्यक्षमा साहको चर्चा

hamronepaldainik

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

hamronepaldainik
HamroNepalDainik