मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
वीरगञ्ज, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारिता क्षेत्रको स्तरवृद्धिका लागि महानगर सँधै हातेमालो गर्न तयार रहेको बताएका छन । वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देस साप्ताहिक...

