सनराईज बैँक बिन्दवासिनी शाखा द्वारा विद्यालयलाई फर्निचर सहयाेग
वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा रहेकाे सनराईज बैँक बिन्दवासिनी शाखाले एक विद्यालयलाई राउन्ड टेबलसहित कुर्सी सहयाेग गरेकाे छ। बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ३ मा रहेकाे श्री...

