सर्वोच्च अदालतमा वीरगंजको मेनरोड विस्तार मुद्धाको पेशी फेरि सर्यो
वीरगन्ज,२२असोज : सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगन्ज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको पेशी फेरि सरेको छ । त्रिभुवन राजपथअन्तर्गत वीरगन्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर...

