HamroNepalDainik.com
समाचारस्थानिय

रानिघाटस्थित चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा आगलागी

वीरगंज । वीरगंज महानरपालिकाकाे वडा नं. ११ रानिघाटस्थित एक किताब पसलको गोदाममा आज सान्झ आगलागी भएको छ ।

रानिघाटस्थित रहेको चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा सोमबार सान्झ आगलागी भएको प्रहरीले जनाएको छ ।

पसल नजिकै रहेको गोदाममा बालिएको दियोले आगो सल्केर भएको आगलागीले गोदामा राखिएको किताब र स्टेशनरी सामग्री गरि रु १० लाख भन्दा बढीको क्षती भएको पिडित रामनारायण प्रसाद चौरसियाले जानकारी दिए ।

स्थानिय र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको उनले वताए ।

Related posts

राप्रपाले प्रधानमन्त्रीलाई भन्यो : भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन

hamronepaldainik

एडि मैक्सको आयोजनामा होटल मकालुमा दु दिने शैक्षिक मेला सुरु

hamronepaldainik

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik
HamroNepalDainik