HamroNepalDainik.com
समाचार

सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न

वीरगंज, २९ असाेज । सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न भएकाे छ । फाउन्डेसनका अध्यक्ष बिबेक कुमार झाकाे अध्यक्षता र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे । कार्यक्रमकाे बिशिष्ट अतिथीमा युवा नेता ओम प्रकाश सर्राफ रहेका थिए भने कार्यक्रमको सहजीकरण फाउण्डेसनका सचिव सानु कुमारीले गरेका थिए । कार्यक्रममा राजेन्द्र शाहीले प्रशिक्षण दिएका थिए भने सहयोगीकाे रुपमा निर्मल जल, बर्गर हाउस, आर्यन कन्सल्टेन्सी, होटल एभरी डे रहेकाे थियो।

Related posts

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

hamronepaldainik

सिंहदरबारभित्र अकस्मात गोली चल्दा‍‍‍‍…

hamronepaldainik

बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik