HamroNepalDainik.com
समाचार

नेपाल राष्ट्रबाद संघ द्वारा राजा आउ दैश बचाउ भन्दै वीरगंज मा पर्दशन

बिरगंज, पौष २७

नेपाल रासट्रबाद सघं केनद्रिय काय॔लय वीरगंज पर्सा द्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को अवसरमा वीरगंज मा र्याली निकालिएको छ।

वीरगंज को घण्टाघर चौकबाट निसकेको र्याली बाजागाजा सहित घणटाघर हुदै माइथान अलखियामठ़ हुदै घडिर्वापोखरी हुदै घण्टाघर मा आएर कोणसभामा परिणत भएकोथियो। कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले यो देशको कुनै पार्टी वा नेता ले चलाउन सक्दैन त्यो मात्र राजा ले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए भने कुनै पनि पार्टी संगठन ले राजसंस्था र हिन्दु राष्ट्र को लागि गरिने कार्यक्रममा आ-आफ्नो सहभागिता जनाउन को लागि आग्रह समेत गरेका थिए।

त्यसै क्रममा नेपाल राष्ट्रबाद संघ बारा जिल्ला अध्यक्ष अच्छेलाल साहले यो देश मा नेतातन्त्र भएको ले जन्तालाइ सास्ती भएको ले राजसंस्था को आवश्यकता रहेको बताएका थिए। त्यसै क्रममा नेपाल राष्ट्रबाद संघ का जिल्ला सचिव संतोष गुप्ता, सदस्य दिपेन्द्र गुप्ता ले राजसंस्था र हिन्दु राष्ट्र को आवस्यकता रहेको वताएका छन्। त्यसै गरी विश्व हिन्दु महासंघ का अध्यक्ष पृथ्वी झा ले यो देश मा राजतन्त्रको आवश्यकता रहेको बताएका छन। उत्क कार्यक्रम मा बिसनु साह, बिरेन्द्र साह तेली, बजरंगी साह, लगायतका ब्यत्किहरुको सहभागिता रहेको थियो।

Related posts

पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

hamronepaldainik

वीरगंज स्कुल आफ लको आयोजना नमुना संसद २०७९ कार्यक्रम सम्पन्न

hamronepaldainik

कालिकामाई गाउँपालिकाको ९ औं गाउँसभा : ३० करोड ९१ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik