HamroNepalDainik.com
समाचारस्थानिय

नेता राजेन्द्र महतो लाई बहुदरमाइमा भब्य स्वागत

वीरगञ्ज ०७ पुस
लोकतान्त्रिक समाजबादी पार्टीका नेता पुर्ब उपप्रधानमन्त्री माननिय राजेन्द्र महतो लाई आज बहुदर माइ नगरपालिका मा भब्य स्वागत गरिएको छ।
बहुदर माइ नगरपालिका-१ पिपरा अव्स्थित लोसपा का नेता शिव पटेल को निवासमा आयोजित कार्यक्रम लाई  नेता महतोले सम्बोधन गर्न आएका थिए ।

नेता महतो ले पिपरा का बयोबृध् समाजसेवि १०२ बर्शिय जगरनाथ कुर्मी लाई दोश्ल्ला ओढाइ सम्मान गर्नुका साथै बहुदर माइ को मन्दिर अवलोकन पश्चात् आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै महतोले लोसपाका नेता कार्यकर्ताहरु बिचलित नभइ देश मधेस तथा समाज को बिकास का लागि सकृय रहनसमेत आग्रह गरेका थिए ।
कार्यक्रममा लोसपा का नेता शिव पटेल,लोसपा पर्साका  नेता सन्तोष तिवारी,उपाध्यक्ष श्रीरामजि गिरि,सचिव राजेश साह,अनरुद कलवार, नेजामुदिन शमानि,पपु पटेल, युवा नेता ओमप्रकाश सर्राफ, बहुदर माइ नगरपालिका का नेता कृष्ण यादव , रामअग्या मण्डल,सोनालाल साह,सन्जय कुशवाहा,बिनोद पटेल,लगायतका नेताहरुको ब्यापक उपस्थितिमा भब्य स्वागत कार्यक्रम सम्पन्न गरिएको थियोे ।

Related posts

पालिकामा कुनै पनि नियम विपरितकाे काम भएकाे छैन् : अध्यक्ष यादव

hamronepaldainik

लुम्बिनीले जित्यो एनपीएलको उपाधि

hamronepaldainik

पर्सा–४ मा नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

hamronepaldainik
HamroNepalDainik