HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य

३१ असोज, ।

नेकपा एकीकृत समाजवादीले एक वडा १०० संगठित सदस्य अभियान चलाउने भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा एक वडा १०० संगठित सदस्य र एक हजार वार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ ।

साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन भनिएको छ । हरेक प्रदेश र जिल्ला कमिटीलाई संगठन, प्रचार, पार्टी स्कुल र आर्थिक विभाग गठन गर्न समेत अपानीमा भनिएको छ ।

Related posts

बजाजको प्लाटिना मोटरसाइकल किन्दा आरोही मोटर्स बजाज सोरुम जितपुर मार्फत गज्जानन सप्लायर्सलाई १ किलो चाँदी उपहार

hamronepaldainik

ओमिक्रोनबाट जोगाउन आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई समितिको निर्देशन

hamronepaldainik

आइतबारको ९ घण्टाः देउवाबाट छुटेका प्रचण्डलाई ओलीको साथ

hamronepaldainik
HamroNepalDainik