HamroNepalDainik.com
समाचार

पेट्रोल र डिजेलको मूल्य बढ्यो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

२९ कात्तिक, काठमाडौं ।  नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।

Related posts

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको जीप दुर्घटनामा दुईजनाको मृत्यु

hamronepaldainik

चुनाव जुन सुकै बेला पनि हुन सक्छ, तयारीमा लाग्नुस् : उपेन्द्र यादव

hamronepaldainik

जीविकोपार्जनको लागि महिला समुहका सदस्यहरुलाई बाख्रा वितरण

hamronepaldainik
HamroNepalDainik