HamroNepalDainik.com
समाचारस्थानिय

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता अब वीरगंजमा

वीरगंज । वीरगंज १३ राधेमाईमा समृद्धि ट्रेड एण्ड कन्सर्न संचालनमा आएकाे छ । डकह्याम्स कम्पनीकाे माेबिलकाे पर्सा, बारा र राैतहटकाे अधिकारिक विक्रेताकाे रुपमा समृद्धि एण्ड कन्सर्न पर्सा जिल्ला अदालत अगाडि राधेमाईमा संचालनमा आएकाे हाे ।

१२५ बर्ष पुरानाे ब्रिटिस कम्पनी डकह्याम्सकाे सबै रेन्जकाे इन्जिन आयल, गेयर आयल, हाइड्राेलिक, ट्रान्समिसन आयल पाइने डिलरकी संचालक अनिता साहले जानकारी दिइन ।

 

इंगलैण्डकाे पुरानाे कम्पनी अलक्जेनडर डकह्याम्स एण्ड कम्पनी लिमिटेडकाे अनुमतिमा नेपालकाे लागि नेपाल ल्युब आयल लिमिटेडले उत्पादन गरेकाे तथा ल्युब भिष्टा प्रा.लि. ले वितरण शुरू गरेकाे याे प्रिमियर ब्रान्ड सबै सवारीसाधनकाे लागि प्रयोग गर्न सकिने उनले वताइन ।

स्कुटी, मोटरसाइकल, ट्याक्टर, ट्रक, टिपर, सुमो, स्कार्पियो लगायतका सबै सवारी साधानहरुको इन्जिन आयल, गेयर आयल, हाइड्राेलिक, ट्रान्समिसन आयल पाईने संंचालिका साहले जानकारी दिईन ।

सम्पर्कको लागी

Related posts

वीरगंज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

hamronepaldainik

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने

hamronepaldainik

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

hamronepaldainik
HamroNepalDainik