HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ यादव

१३ असार, पर्सा

पर्साको कालिकामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादवलाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले स्वागत गरेका हुन । कालिकामाईमा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत यादवलाई पालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष बशिस्ठ कुमार गुप्ताले फुलमाला तथा अबिर लगाई स्वागत गरेका थिए । अधिकृत यादवले आफ्नोे कार्यभार सम्हाल्दै कर्मचारी र जन प्रतिनिधिहरु बीच परिच्यात्मक कार्यक्रम सम्पन्न भएको थियो ।अधिकृत यादवले पालिकाको काम कार्वाही नियम संगत हुने तथा बिकासको काम छिट्टै गति लिनेे बिश्वास समेत दिलाएका थिए । कार्यक्रममा जनप्रतिनिधि,कार्यपालिका सदस्य तथा कर्मचारी समेतको सहभागिता रहेको थियोे ।

Related posts

नेरुडे लघुवित्त सँस्था लिमिटेडको दमन, कर्मचारीहरु विचल्लीमा

hamronepaldainik

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ ः मेयर सिंह

hamronepaldainik

प्रधानाध्यापक बर्णबाल को भब्य स्वागत

hamronepaldainik
HamroNepalDainik