HamroNepalDainik.com
समाचारस्थानिय

बहुदरमाई नगरपालिकामा : बहुदरमाई जनस्वास्थ्य प्रयोगशाला उदघाटन

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा साेमबार बहुदरमाई जन स्वास्थ्य प्रयोगशालाकाे उदघाटन गरिएकाे छ । एक कार्यक्रमकाे बिच बहुदरमाई नगरपालिकाका मेयर सिंगाशन साह तेली र उप मेयर सुष्मा शर्माले संयुक्त रुपमा स्वास्थ्य प्रयाेगशालाकाे उदघाटन गरेका थिए ।

प्रदेश सरकार र स्थानिय तहको सहकार्यमा बहुअरी पिडरी स्वास्थ्य चौकिमा उक्त प्रयाेगशाला संचालनमा आएकाे हाे ।

प्रयाेगशाला उदघाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र, सिअहेब अधिकृत बिरेन्द्र प्रसाद साह, सुचना प्रबिधि अधिकृत भास्कर कुमार पाण्डेय, बिभिन्न स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य कर्मी कर्मचारी तथा सर्बसाधारणको समेत उपस्थिती रहेको थियो ।

Related posts

अमानविय क्रियाकलापको विरुद्ध वीरगंजमा प्रदर्शन

hamronepaldainik

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

hamronepaldainik

राप्रपाले प्रधानमन्त्रीलाई भन्यो : भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन

hamronepaldainik
HamroNepalDainik