HamroNepalDainik.com
समाचार

ओलीलाई जनकपुर विमानस्थलमा कालोझण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता पक्राउ

असोज ८ जनकपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर विमानस्थलमा कालो झण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको छ ।

आज जनकपुर विमास्थलमा ओर्लिएर बाहिर निस्कनासाथ ओली बिरुद्ध कालो झण्डा देखाएका थिए ।

जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरुलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

ओली सवार गाडी अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्नेहरुलाई साइड लगाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

Related posts

वीरगञ्ज : शुक्रबारदेखि नाका खुलेपनि भारतीय चारपांग्रे सवारी नेपालभित्र प्रवेश गर्नमा रोक

hamronepaldainik

थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

hamronepaldainik

बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik