HamroNepalDainik.com
समाचारस्थानिय

युवा नेता कुशवाहा कलैया वडा नं १६ मा लोकप्रिय बन्दै

 १९ बैशाख

कलैया उपमहानगरपालिका वडा नं १६ वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा अध्यक्षमा उम्मेदवारी दिएका युवा नेता अनिल कुशवाहा वडावासीेको मन जितेका छन्। बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अवश्य नै जित हासिल गर्न अगाडी बढिरहेका स्थानीय वडा वासी ले बताएका छन्।

बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका युवा नेता कुशवाहा वडावासीले चाहे मात्र चुनाव जितन सक्ने कुशवाहाले बताएका हुन ।

कलैया उपमहानगरपालिका वडा नं १६ मा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै वडा मा जाँदा सेवाग्राहीहरु सङ्ग भएको बिभेदको अन्त्य गर्न म आफ्नो उम्मेदवारी दिएको वडा अध्यक्ष उम्मेदवार अनिल कुशवाहाले बताएका छन । हुन लागेको बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए ।

आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।
स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामी हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएका छौं।

Related posts

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

hamronepaldainik

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

hamronepaldainik

पत्रकारिता बारे केही थाहै नभएका मान्छेहरु कार्ड र झोला बोकी पत्रकारिता बदनाम गराउँदै : प्रमुख अतिथि बस्नेत

hamronepaldainik
HamroNepalDainik