HamroNepalDainik.com
समाचार

बिन्दवासिनि गाउँपालिकाको वडा नं.५ को अध्यक्ष पदको उमेदवार दिलिप पटेल लोकप्रिय बन्दै

पर्सा,८ बैशाख /

स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनि गाउँपालिका वडा नं.५ मा दिलिप पटेल लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि त्याहाका जनताको सेवामा समर्पित हुदै आएका दिलिप पटेल यस् पाली भ्रष्टाचार गर्ने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिन लागेको बताए ।

राजनीति पेशामा आबद्ध भइ वडा नं.५ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको दिलिप पटेल नै यस् पालिको वडा अध्यक्ष हुने स्थानीयले ठोकुवा समेत गर्न थालेका छन् । निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म खासै केही गर्न नसकेको गुनासो युवाहरुले गरेका छन् ।

यस् पालिको निर्वाचनमा आफुहरु वडामा भैरहेको भ्रष्टाचारको बिरोधमा सधै लागिरहने त्याहाको जनताको भलो सोची रहने,युवाहरूको ढुकढुकी मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता दिलिप पटेललाई नै रोज्ने जानकारी वडा नं.५ का युवाहरूले गराएका छन् ।

Related posts

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik

कालीकामाई गाउँपालिको एक स्कुलमा बेहोस भएर दर्जौनो विद्यार्थी ढले

hamronepaldainik

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

hamronepaldainik
HamroNepalDainik