HamroNepalDainik.com
समाचारस्थानिय

छिपहरमाई गाउपालिकाका अध्यक्ष गुप्ताले फिर्ता गरे गाडी

वीरगंज । पर्साको नेकपा एमालेका जिल्ला सचिव एवम छिपहरमाई गाऊपालिकाका अध्यक्ष मनोज गुप्ताले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष गुप्ताले प्रयाेग गर्दै आएकाे बा २ झ ३५६९ नम्बरकाे स्कोरपियो गाडी फिर्ता गरेका हुन् ।

बुधबार विहान गुप्तालेले गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद साहलाई गाडीकाे सांचाे हस्तान्तरण गरेका हुन् ।

आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष गुप्ताले वताएका हुन।

Related posts

मधेश आन्दोलनको नाम भजाएर कमाई खाने भाडो बनाएको पटेलको आरोप

hamronepaldainik

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

hamronepaldainik

पर्साको तिलावे पुलमा अहमदिया संघ द्वारा चिसो पानी वितरण

hamronepaldainik
HamroNepalDainik