HamroNepalDainik.com
समाचार

शिक्षा समितिको सदस्यमा चौरसिया मनोनित

बिरगंज १० पुस ।

बिरगंज महानगर शिक्षा समितिको सदस्यमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जका अध्यक्ष आलोक कुमार चौरसिया मनोनित भएका छन । महानगरको शैक्षिक प्रशासन महाशाखाले शिक्षा नियमावली २०७४ को नियम २४ बमोजिम शिक्षा समितिको सदस्यमा मनोनित गरेको हो ।

वीरगञ्जस्थित सन लाईट माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका चौरसिया लामो समयदेखि शिक्षा क्षेत्रमा सुधार र वीरगञ्जमा शिक्षाको स्तर उकास्न काम गरिरहेका छन । उनि ठाकुरराम बहुमुखी क्याम्पसमा पनि कार्यरत रहेका छन् ।

Related posts

वीरगन्जको नारायणी अस्पतालमा आगलागी

hamronepaldainik

लुम्बिनीका ७० हजार बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

hamronepaldainik

पर्सागढी–१ मा रिमा यादवको घरदैलो अभियान तीव्र, कोईलाभार मन्दिरबाट शुभारम्भ

hamronepaldainik
HamroNepalDainik