HamroNepalDainik.com
राष्ट्रियसमाचार

थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

७ पुस, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा रहेका छन् । अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।

Related posts

वीरगंज महानगरलाई प्राइम कमर्सियल बैंकद्वारा कम्प्युटर सहयोग

hamronepaldainik

वीरगञ्जमा नेकपा एकिकृत समाजवादी पार्टीको मोटरसाइकल र्‍याली

hamronepaldainik

परवानीपुर गाउँपालिकाले व्यवसाय करमा विशेष छुट दिने

hamronepaldainik
HamroNepalDainik