HamroNepalDainik.com
समाचार

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

१२ मंसिर,

जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

बलरा नगरपालिका वडा नं ९ मा वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए ।

Related posts

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

hamronepaldainik

युवा नेता धिरज गुप्ता द्वारा कांग्रेस को केन्द्रीय सदस्य मा निर्बाचित चौरसियालाई शुभकामना

hamronepaldainik

पर्सेली पत्रकार जगतमा ‘हाम्रो नेपाल दैनिक’ अनलाइन पत्रिका संचालनमा

hamronepaldainik
HamroNepalDainik