HamroNepalDainik.com
राष्ट्रियसमाचार

सर्वोच्चमा कानून व्यवसायीको धर्ना

२८ कात्तिक, ।

सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले आग्रह गरेको छ ।

धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेकोछ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी समेत दिएको छ l

कानुन व्यवसायीहरुले माइक प्रयोग गरेर कोणसभा गर्न खोज्दा प्रहरीले माइक प्रयोग नगर्न भनेको थियो । त्यसपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । तर अहिले भने कानुन व्यवसायीहरुले माइक नै प्रयोग गरेर कोणसभा गरिरहेका छन् ।

Related posts

बिरगंजबाट बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

hamronepaldainik

पर्सामा ट्राफिक सप्ताह २०८२ अन्तर्गत सडक सुरक्षा सचेतनामूलक कार्यक्रमहरू जारी

hamronepaldainik

वीरगंजमा स्तन क्यान्सर सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik