HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

बृहत मेला तथा कुस्ती प्रतियोगिता सम्पन्न

बिरगंज पर्सा , कार्तिक १९

छिपहरमाई गाउँपालिका पर्सामा शुक्रबार बृहत मेला तथा कुस्ती प्रतियोगिता सम्पन्न भएको छ l

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि पर्साको क्षेत्र नम्बर न.४ छिपहरमाई गा.पा. वाड न. ३ टोल जयमांगलापुर मा आयोजना भएको कुस्ती प्रतियोगीता भब्यरुपमा सम्पन्न भएको छ l मेला समिति का अध्यक्ष सुनिल साह कानुको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि छिपहरमाई गाउँपालिका का अध्यक्ष  मनोज कुमार गुप्ताले गम्छा सहभागी अतिथिहरु लाई गाम्छा ओढाई स्वागत गरेका थिए l सो परियोगिताको छिपहरमाई गाउँपालिका वाड न :३ का वडा अध्यक्ष बिनोद सह कानुले रिबन काटी उदघाटन गर्नु भएको थियो l

सो अवसरमा छिपहरमाई गाउँपालिका वडा अध्यक्ष हरु क्रमशः वाड न.१ का राजबलि राउत, वाड न.२ का महेन्द्र साह कलवार, वाडा न.४ का बालक राउत गदी, वाड न.५ का मोजिलाल साह कानु, त्यसैगरी युवा नेता नबिन सिंह , गुन्जन सिंह, मनोज पटेल लगायत का नेता तथा कार्यकर्ता हरु को सहभागिता रहेको थियो l

Related posts

सनराईज बैँक बिन्दवासिनी शाखा द्वारा विद्यालयलाई फर्निचर सहयाेग

hamronepaldainik

जनगणना कार्य तीब्र, जातीय आधारमा भाषा सूचिकृत गरिदै

hamronepaldainik

विन्दबासिनीमा विकास पटेलको अध्यक्षतामा नेविसंघको ५१ सदस्यिय समिति गठन

hamronepaldainik
HamroNepalDainik