HamroNepalDainik.com
राजनीति

नेपाली कांग्रेसको महाधिवेशन : पर्सामा उम्मेदवारी घोषणाको तयारी, कसले मार्ला बाजी ?

वीरगञ्ज, ७ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले अहिले चर्चा बटुलीरहेको छ । महाधिवेशनअन्र्तगत यतिबेला वडादेखि जिल्लाहरुको अधिवेशनले मुलुक गर्माएको छ ।

युवाहरुलाई अवसर नदिने पार्टीको रुपमा परिचीत नेपाली कांग्रेसको परिचय दैलेख जिल्लामा १९ वर्षीय किशोरी वडा सभापति बनेपछि फेरिएको छ ।  दैलेखकै अनुकरण गरेर अहिले अन्य स्थानमा पनि युवाहरुलाई उम्मेदवारीको रुपमा घोषणा गरिएको छ ।

नेपाली कांग्रेस पर्साको वीरगञ्ज महानगरपालिका सभापतिमा ७ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।  महानगर सभापतिमा ७ जनाको उम्मेदवारी पर्नुले सबैको ध्यान केन्द्रित भएको छ ।

Related posts

जनमत : बिरगंज महानगरपालिकाको नगर अधिवेशन सम्पन्न

hamronepaldainik

बिन्दवासिनी–४ मा रहेको राणी पोल्ट्री फर्ममा आगलागी हुदा, लाखौको क्षति

hamronepaldainik

पर्सा क्षेत्र नं.२ नेपाली काँग्रेसले चुनावी घरदैलो तथा परिचायत्मक कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik