HamroNepalDainik.com
समाचारस्थानिय

ग्यास बोकेका ट्रकबाट गाडी दुर्घटनामा परि एक जान को मृत्यु।

वीरगंज। वीरगन्जमा एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२४ ड्राइपोर्ट बहुअरी चौकमा एलपिजी ग्यास बोकेको बुलेटले ट्रकले  ठक्कर दिँदा बहुदरमाई नगरपालिका– २  ध्यान सिंघ पिपरा निवासी का करिब ३० वर्षीय लालबाबु साह तेलीको घटनास्थलमै मृत्यु भएको त्यहाँ का अस्थानिया बासिन्दाले जनाएको छ।

ठक्कर दिने एनएल ०१ एबी ४३७३ नम्बरको बुलेट र त्यसका चालकलाई नियन्त्रणमा लिई थप कारवाही को लागी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भएको छ /

Related posts

वीरगञ्जको गण्डकस्थित बयोद्या अस्पताल नजिकै १ जनाको शब फेला

hamronepaldainik

पर्साको कालिकामाईमा गोली चल्यो : एक बालक घाइते

hamronepaldainik

“बहिरा नागरिकको अधिकार सांकेतिक भाषामा सञ्चार ” भन्ने नाराको साथ मंगलबार पर्सा बहिरा संघको १२ औं साधारण सभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik