सञ्चारकर्मी साह माथी आक्रमणको प्रयास, नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण
२१ पुष,बिरगंज । विभिन्न धार्मिक समुदायले वीरगञ्जलगायतका स्थानमा गरेको प्रदर्शनको समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर...

