पोखरियाको विकासका लागी पुर्व मेयर देखी प्रदेश सांसद सम्मको प्रतिनिधिमण्डल जनकपुरमा
वीरगञ्ज, पर्साको सदरमुकाम वीरगञ्ज भन्दा ११ किलो मिटर पश्चिममा जिल्लाको मध्य भागमा दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिका विकासको सन्दर्भमा फड्को मार्ने देखिएको छ ।...

