HamroNepalDainik.com
राष्ट्रियसमाचार

एमालेले बोलायो सचिवालय बैठक

२३ असार, काठमाडौं । नेकपा एमालेले मंगलबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओलीलाई  प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ ।

आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो । यो बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो । अनलाईन खबर

Related posts

क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न।

hamronepaldainik

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

hamronepaldainik

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल

hamronepaldainik
HamroNepalDainik