HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

फिनल्यान्डले नेपाललाइ १ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने

काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारले  १ अर्ब ८७ करोड रुपैयाँ (१ करोड ३० लाख युरो) अनुदान पाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो अनुदान रकम सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Related posts

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो 

hamronepaldainik

केदारनाथमा हेलिकप्टर दुर्घटना बाट ७ जनाको मृत्यु

hamronepaldainik

महानगरद्वारा ‘मुस्लिम उत्थान सुझाव समिति’ गठन

hamronepaldainik
HamroNepalDainik