HamroNepalDainik.com
समाचार

भरतपुरमा बोराभित्र दुईवटा शव भेटियो

६ मंसिर, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।

सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । साभार, अनलाईन खबर

Related posts

प्रहरी चौकी प्रसौनीका ईन्चार्ज यादवको नेतृत्वमा तस्करी

hamronepaldainik

युवा संघ पर्सा आफ्नो ३६ औं स्थापना दिवस मानव सेवा आश्रममा खाना खुवाई मनायो

hamronepaldainik

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik
HamroNepalDainik