HamroNepalDainik.com
समाचारस्थानिय

रानिघाटस्थित चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा आगलागी

वीरगंज । वीरगंज महानरपालिकाकाे वडा नं. ११ रानिघाटस्थित एक किताब पसलको गोदाममा आज सान्झ आगलागी भएको छ ।

रानिघाटस्थित रहेको चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा सोमबार सान्झ आगलागी भएको प्रहरीले जनाएको छ ।

पसल नजिकै रहेको गोदाममा बालिएको दियोले आगो सल्केर भएको आगलागीले गोदामा राखिएको किताब र स्टेशनरी सामग्री गरि रु १० लाख भन्दा बढीको क्षती भएको पिडित रामनारायण प्रसाद चौरसियाले जानकारी दिए ।

स्थानिय र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको उनले वताए ।

Related posts

‘पूर्ण समावेशी सञ्चार नीतिको व्यवहारिक कार्यान्वयनमा जोड’

hamronepaldainik

एमसीसीबारे सरकारको प्रश्न र अमेरिकाको जवाफ

hamronepaldainik

बिन्दबासिनी गाउँपालिकामा काङ्ग्रेसद्वारा चुनाव प्रचारप्रसारमा तिव्रता

hamronepaldainik
HamroNepalDainik