HamroNepalDainik.com
समाचार

लागुऔषधले पार्ने असर ,चुनौती,विषयगत वक्तित्वकला प्रतियोगिता सम्पन

बिरगंज १२ असार , पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका इस्थित रहेका जिल्ला समन्वय समिति पर्साको सभाहलमा लागुऔषधले पार्ने असर ,चुनौती,विषयगत वक्तित्वकला प्रतियोगिता सम्पन भएको छ
हेण्डीकेप इन्टरनेशनल ,दिव्य युवा क्लब ,पर्सा ,आवर संसार नेपाल र जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा द्वारा लागुऔषध नियन्त्रण दिवसको अवसरमा आयोजना गरिएको थियो भने कार्यक्रम सञ्चालन दिवश सर्रफले गरेको थिए
जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साकाे अध्यक्षतमा भएको कार्यक्रम प्रमुख अतिथि बहुदरमाई नगरपालिका का नगर प्रमुख सिंहासन साह तेलीले आफ्नो मन्तब्य ब्यक्त गर्दै बाल बालिकाले पनि यसको लागि प्रहरी लाई सहयोग गरी सहयोग गर्नु पर्ने बताएका छन् , बिशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका उपाध्यक्ष ज्योति चौरसिया, निवर्तमान नगर उप प्रमुख सलमा खातुन,नेपाली कांग्रेस पर्सा जिल्ला सह सचिव नवीन सिंह,बहुदर माई वाड नं ८ का वडाध्यक्ष पुनिलाल साह तेली र वाड नं ९ वडाध्यक्ष वीरेन्द्र यादव ,अवार संसार नेपाल अध्यक्ष मुकेश साह,दिव्य युवा क्लब का परियोजना संयोजक गणेश बहादुर ठकुरी, श्रीचन्दन जैसवाल,नितिन नरेन सिंह,दीपक पटेल,आदित्य साह,शम्भु साह लगायतले मन्तव्य व्यक्त गरेका थिए
प्रतियोगितामा प्रथम कन्हैया कुमार,दोस्रो स्थान श्रेय राई र तेस्रो
कार्यक्रममा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका उपाध्यक्ष मानसी नेपाली,जिल्ला सह सचिव कमल साह,सदस्य कृष कुर्मी,विशाल पटेल,हरिओम यादव लगायतका उपस्थिति रहेको थियो

Related posts

समान चोरी गरेको आरोपमा जिन्सी शाखाका कर्मचारीहरु पदमुक्त , छानबिन समिति गठन

hamronepaldainik

मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र

hamronepaldainik

जिराभवानी गाउँपालिका वडा नं। ३ जितपुरमा निःशुल्क आँखा शिविर

hamronepaldainik
HamroNepalDainik