HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनीकाे गाउँपालिका वडा नं.५ को अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार पटेल घरदैलो अभियानमा ब्यस्त

वीरगंज ,

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं.५ को अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार दिलिप पटेल ले आफ्नो घरदैलो कार्यक्रमलाइ तीव्र पारेका हुन ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिन्दवासिनी गाउँपालिका वडा नं.५ को अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार पटेललाई भारी मतले बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको कार्यकर्ताहरुले जानएका छन् ।

बिन्दवासिनी गाउँपालिका वडा नं.५ मा गरिएको घरदैलो अभियानमा पटेलको चुनाव चिन्ह आपमा मतदान गरि जिताउन आग्रह समेत गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, न्यायिक स्वच्छता,वडाको चौतर्फी बिकासका साथै वडामा भइरहेको भ्रष्टाचारलाई रोक्नका लागि पटेल जित्नुको विकल्प नरहेको स्थानीयहरुले बताएका छन् । घरदैलो कार्यक्रममा नेता,कार्यकर्ता,बुद्धिजीवी तथा मतदाताहरुको उपस्थिति रहेको थियो ।

Related posts

कालिकामाईकाे गदियानीमा आगलागी

hamronepaldainik

स्रोत नखुलेको साढे १८ लाखसहित नागढुंगाबाट १ जना पक्राउ

hamronepaldainik

चक्कु प्रहार गरी इ रिक्सा चालककाे हत्या : बीरगन्जका अटाे चालकहरू आन्दोलित

hamronepaldainik
HamroNepalDainik