HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनि गाउँपालिकामा तिवारीको लोकप्रियता बढदै

पर्सा,१४ बैशाख /

स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनि गाउँपालिकामा प्रमोद तिवारी लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि त्याहाका जनताको सेवामा समर्पित हुदै आएका प्रमोद तिवारी यस् पाली भ्रष्टाचार र जनतालाई भ्रमित गर्ने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिन लागेको बताए ।

राजनीति पेशामा आबद्ध भइ जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तिवारी बाबा नै यस् पालिको पालिका अध्यक्ष हुने स्थानीयले ठोकुवा समेत गर्न थालेका छन् ।

निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म खासै केही गर्न नसकेको गुनासो युवाहरुले गरेका छन् ।

यस् पालिको निर्वाचनमा आफुहरु पालिकामा भैरहेको भ्रष्टाचारको बिरोधमा सधै लागिरहने त्याहाको जनताको भलो सोची रहने,युवाहरूको ढुकढुकी मिहिनेती,ईमानदार,निष्ठावान,शिक्षाप्रेमी र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल नेता प्रमोद तिवारीलाई नै रोज्ने जानकारी पालिकाका युवाहरूले गराएका छन् ।

Related posts

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

hamronepaldainik

खानेपानी मन्त्रीसंग वीरगन्जका जनप्रतिनिधीहरुको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

hamronepaldainik

समाजवादी प्रेस संगठनद्वारा वीरगंज महानगरकाे लोककल्याणकारीको भुक्तानी गर्न माग

hamronepaldainik
HamroNepalDainik