HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

वीरगंज ।

पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ४ काे वडाध्यक्षमा अनोज कुमार चौरसियाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आफ्नाे वडाबासीकाे साथ निर्वाचन अधिकृतकाे कार्यालय बिन्दवासिनीमा गएर उम्मेदवारी दिएका हुन् ।

मनोनयन दर्ताका क्रममा देखिएको जनलहर र नगरबासीको समर्थनले उत्साहित भएको बैशाख ३० गते हुने निर्वाचनमा आफुले नै चुनाव पनि जित्ने उनले दाबी समेत गरेका थिए  ।

Related posts

बृहत मेला तथा कुस्ती प्रतियोगिता सम्पन्न

hamronepaldainik

‘पूर्ण समावेशी सञ्चार नीतिको व्यवहारिक कार्यान्वयनमा जोड’

hamronepaldainik

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सामूहिक प्रतिबद्धता

hamronepaldainik
HamroNepalDainik