HamroNepalDainik.com
समाचार

चिसोबढन थाले पछि गरीबहरुलाई मानिनय पटेल द्वारा कम्बल बितरण

बिरगंज २८ पुष । प्रदेश २ लगाएत देश भरीमा चिसोले गर्दा कति जना को मुत्यु पनि भैसकेको छ । चिसोले गर्दा तराईमा चलीरहेको सितलहरले कोहि दिन दुखी , असाहाय , गरिबलाई केही सहियो गर्न उदेश्यका साथ प्रदेश सभा सदस्य माननीय रमेश प्रसाद कुर्मी रात दिन खटेका छ्न । आफ्नो सांसदिय कोषबाट उनले आफ्नो क्षेत्र को जनता लाई मात्र हैन महानगर भित्र रिक्सा, ठेला र सडक जीवन बिताइरहेका दिन दुखिलाइ समेत राहत हुने गरि न्यानो कम्बल बितरण कार्यमा लागेका छ्न ।

दिन भरी आफ्नो प्रतिनिधि सभा को जनतालाइ न्यानो सल बितरण गर्दै छ्न भने राती राती महानगरको असायहरु लाई

मंगलबार राती प्रदेश सभा सद्स्य रमेश प्रसाद कुर्मीले एक असल जनप्रेमी नेताको उदाहरण दिदै महानगरको सडक मा निस्के र उहाँ सग नगर अध्यक्ष ओम प्रकाश सरार्फ नगर प्रतिनिधि विरेन्द्र सरार्फ र अकलेश पटेलअसलम लागयको सह्योगमा उहाले चिसो मौसम लाई मध्य नजर गर्दै गरिब , असाय , रिक्सा चालक , ठेला चालक र सडक जीवन बिताइरहेका एक सय भन्दा बडि लाई न्यानो कम्बल वितरण गरिएको छन । वीरगन्ज महानगर अन्तर्गत माईस्थान , आदर्श नगर ,मु्ली , पावरहाउस , नारायणी स्टेडियम, बाइपास , बसपार्क , रजतजयन्ती चौक, भन्सार कार्यालय सम्म भेटिने हरु लाई आफै कमबल लागौदै सो समूह हिड्दै थियो । उनको समूह लाई समृद्ध नेपाल संस्थाले समेत साथ दिरहेको थियो । मनाव कल्यान र निस्वार्थ ना बाट गरिदै कार्यलाइ समृद्ध नेपाल संस्थाका उपाध्यक्ष सिद्धार्थ गुप्ता, सचिव सुसान्त सोनी सह-सचिव अभिषेक बरनवाल सदस्य अनुराग जैसवाल, कविर खान, रोनित गुप्ता , सुरज सरार्फ , अनमोल गुप्ता, भोला कहर र नारायण श्रेष्ठको को साथ दिदै थिए ।

पर्सा जिल्लामा रात्रीको समयमा कुनै नेताले आफै सडक र बिना कुनै स्वार्थको लागि मानवीय कर्य गर्ने प्रदेश सासद रमेश प्रसाद कुर्मी लाई देखेर अचम्म हुनुको साथै उनको प्रसंशा गरेका थिए ।

Related posts

महानगरसहित औद्योगिक करिडोरका तीन वटै स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

hamronepaldainik

सखुवा प्रसौनी गा.पा.ले कार्य सम्पादन मुल्यांकन निष्पक्ष नगरेको दाबी

hamronepaldainik

चेकजाँचको नाममा प्रहरीले दु:ख दिएकाे ट्रान्सपोर्ट ब्यवसायीको आराेप

hamronepaldainik
HamroNepalDainik