HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

बिराट कुस्ती प्रतियोगिता सम्पन्न

बिरगंज पर्सा कार्तिक २७ ,

बिरगंज महानगरपालिका वाड न.- १९ बिन्दवासिनी पर्सामा शनिबार बिराट कुस्ती सम्पन्न भएको छ l पर्सामा भएको बिराट कुस्ती प्रतियोगिता को उदघाटन प्रमुख अतिथि निलम्बित सांसद हरिनारायण रौनियारले गर्नु भएको थियो l

सो कार्यक्रममा प्रदेश सांसद करिमा बेगम,  जसपा नेपालका मधेश प्रदेश समिति सदस्य गौरीशंकर साह,  जसपा पर्साका जिल्ला अध्यक्ष, रामनरेस प्रसाद यादव,  सचिव तब्रेज अह्मद,  पकहाँमैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया,   बिन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह (मोदी ), सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल , पोखरिया नगरपालिका का उपमेयर सलमा खातुन, मेला समितिका अध्यक्ष बिरेन्द्र प्रसाद यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा उदघाटन कार्यक्रम सम्पन्न गरिएको मेला समितिले जनाएको छ l

Related posts

लागुऔषधले पार्ने असर ,चुनौती,विषयगत वक्तित्वकला प्रतियोगिता सम्पन

hamronepaldainik

पर्साकाे अधिकांश पालिकामा मुख्य ३ दल बिच नै प्रतिस्पर्धा

hamronepaldainik

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik