HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको जीप दुर्घटनामा दुईजनाको मृत्यु

असोज ३० बिरगंज :

हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाइ प्रहरीले उद्धार गरी चार हेटौडा अस्पतालमा, चार काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुइ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतकहरुको अहिलेसम्म सनाखत भइसकेको छैन ।

 

Related posts

मधेश प्रदेशका १० प्रहरी छानबिनका लागि हेडक्वाटर तानिए

hamronepaldainik

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने महानगरको कदमको सर्वोच्चद्वारा सदर

hamronepaldainik

न्याय माग्दा मग्दै प्रहरी ,अदालत को कर्मचारी अगाडी कुटपिट गरि हत्या गरियो,आरोपितलाइ बचाउन प्रहरी र सरकारि वकिल सकृय

hamronepaldainik
HamroNepalDainik