HamroNepalDainik.com
समाचार

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

६ फागुन, । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

बानेश्वरमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए ।

Related posts

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साको १६ औ वार्षिक साधारण सभा सम्पन्न

hamronepaldainik

छडके अनुगमनको प्रभावले बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाहीमा अभिवावक भेला सम्पन्न

hamronepaldainik

नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास

hamronepaldainik
HamroNepalDainik