HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

प्रभु साहलाई बाराको – क्षेत्र न : १ मा चुनाव लडन सिम्रौंनगढ़वासीको माग

बिरगंज पर्सा l

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित रानीवास बजारमा आइ. टि. आर्मीहरुको बड़ा दसैं ,शुभ दिपावली तथा छठ पर्वको उपलक्षमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रम आई. टी. आर्मी ईकाई सिम्रौनगढको आयोजनामा भएको थियो । सो कार्यक्रमको अध्यक्षता आई. टी. आर्मी सिम्ररौनग्ढ अध्यक्ष क. उमेश गुप्ताले गरेका थिए ।

कार्यक्रम को प्रमुख अतिथि प्रभु साह यसै गरी बिशिस्ट अतिथि प्रदेस सभा सद्स्य क. कुन्दन कुशवाहा , आई टी आर्मी केन्द्रिय अध्यक्ष क. चन्द्र भूषण साह ,युवा नेता क. राजन यादव, मेयर शियाराम कुशवाहा, अतिथी दलित नेता चन्देशवर बैठा, मौलापुर उप मेयर गौरी शकर जयसवाल, अतिथि युवा नेता शनी गुप्ता लगाएत समाजका विभिन्न अगुवाहरूको सहभागिता रहेको थियो ।

यस कार्यक्रममा सहिद परिवार लाई दोसला दोवरा समानित गरिएको । सचालक प्रदेस सभा प्रत्यासी क. उमेश कुशवाहाले बताएका थिए । सो कार्यक्रमको प्रमुख अतिथि पुर्ब मन्त्री एव प्रभु साह ले बताउनु भयो कि हाल नया प्रविधि युग भएको हुनाले समाजलाई नया प्रबिघि अनुसार जोडदै देश विकासमा लागन अत्यन्तै आवश्यक भएको छ ।

प्रसिद्द एतिहासिक, पर्यटकिये एव धार्मिक स्थल सिम्रौनगढ जसलाई अचेल गम्भिर समिक्षाको खाचो छ । पर्यटन क्षेत्र सम्बन्धि सबै पुर्बाधर पुरा भये तापनि पर्यटन बिकास न हुनु यहाको जिम्मेवार पक्ष निशकृये भएको बुझिन्छ । जसले पन्चायती कालमा षाषण गरे आज प्रजातान्त्रिक कालमा पनि उही मन्डलेहरु हुन । याहा त ईतिहासले प्रमाणीत गरेको कुरामा बैईमानी भएको छ ।

विभिन्न कुराहरूलाई जोड्दै साहले सिम्रौनगढको इतिहासलाई स्मरण गराई सो ठाउँको बारेमा चर्चा गरेको थियो । सो ठाउँमा क्षेत्र नं १ बाट प्रभु साहले नई यसपालिको उमेद्वारी गरोस् भने स्थानिय जनताहरूको माग गरेको छ ।

सो कार्यक्रम मा स्थानीय क्रान्तिकारी युवा नेता शनि गुप्ता ले बताउनु भयो सिम्रैनगढ को भुमीमा धेरै नेता जन्मे तर सबै आफ्नो जिम्मेवार बिर्से सिम्रौनगढ लाई बेचेर खायो । अब्ब सिम्रौनगढ को जनता प्रभु शाह को आस मा बसेको छ । सिम्रौनगढ मा किसान मर्माहित छ i

याहा नापी शाखा र मालपोत को आवस्यकता छ , किसान माथी बोर्डरमा दमन र सोसन छ , सिम्रौनगढ ऎतिहासिक एव पुरातत्बिक ठाँउ भए पनि अहिले बिकास हुनसकेको छैन यो सबै कुरा पहल गरिदिनु हुन प्रभु साह समक्ष गुप्ता ले राख्नु भयो ।

 

Related posts

तिलावे पुल निर्माण दबाब समुहका सम्पुर्ण युवाहरूदवार कार्यक्रम सम्पन्न

hamronepaldainik

जिराभवानीकाे वडा नं. २ मा निर्मित वडा कार्यालय भवनकाे उद्घाटन

hamronepaldainik

वीरगंजमा पुन: जेठ २६ र २७ गते रात्रि बजार लाग्ने

hamronepaldainik
HamroNepalDainik